काठमाडौं : आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई 'अपहरण' गर्नेविरुद्ध उजुरी दर्ता गर्न काठमाडौं प्रहरीले इन्कार गरेपछि नवगठित जनता समाजवादी पार्टीका नेताहरुले सरकारको निरंकुशता प्रष्ट भएको टिप्पणी गरेका छन्।
पार्टीका नेताहरु राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र महन्थ ठाकुरसहित सांसद य...