जङ्गलको ‘शेर’ र सर्कसको ‘शेर’

पेशल आचार्य  प्रकारान्तरमा समेतले फेरि अर्कोपल्ट आफूलाई नेपाली राजनीतिको अभिभावक भनेर ठान्ने भ्रम पालेको नेपालको जेठो पार्टी नेपाली कांग्रेसलाई त्यही नियतिमा पुर्‍याएको छ जुन नियतिमा यसअघिका प्रधानमन्त्री केपी ओली अहंकार सिँढीबाट दम्भको धरहरा चढ्दा पुगेका थिए । हिजो ओलीले दल फुटाउनका लागि समाजवादी जनता पार्टीलाई लक्षित गर्दै ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याएका थिए भने […]