प्रत्यक्ष बिक्रीका नाममा नेटवर्किङ व्यवसायको अनुमति पाएका र पाउने क्रममा रहेका कम्पनीभित्रै सिन्डिकेट देखिएको छ ।
सरकारले निर्देशिका जारी नगर्दै ७ वटा कम्पनीले धमाधम काम गरिरहेको पाइएको छ ।
अन्य कम्पनीलाई भने अनुमति बन्द गरिएको छ । वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ र नियमावली २०७६ अनुसार भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सात कम्पनीलाई कारोबारको अनुमति दिएको थियो ।
पुरानै गिरोहलाई अनुमति दिइएको र अनुमति लिनुअघि नै ती कम्पनीले नेटवर्किङ कारोबार शुरू गरेको सार्वजनिक भएपछि स...