बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पुर्याएको छ ।बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पुर्याएको...पूरा पढ्नुहोस् »
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालीका वडा नम्बर–२ ले वन्यजन्तुबाट खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण गरेको छ ।वडाले पोखराथोकमा कृषकलाई शुद्ध नश्लका भोटे कुकुर वितरण गरेको वडा कार्यालयले जनाएको छ । बाँदर, बँदेल, दुम्सी लाग्ने क्षेत्रका कृषककै मागका आधारमा खेतबारीमा अन्नबाली, फलफूल र तरकारी नोक्सानी गरेर हैरानी पारेपछि यसको रोकथामका लागि कुकुर बाढिएको वडाध्यक्ष चन्द्रकान्त […]
The post खेतीबाली जोगाउन कृषकलाई भोटे कुकुर वितरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
किसानको बालीनाली नोक्सान पार्न थालेपछि ढोरपाटन क्षेत्रमा बँदेलको सिकार गरिने भएको छ। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षमा यसअघि झारल र नाउरको सिकार गरिँदै आएको थियो। हरेक वर्ष खेतीबाली नोक्सानी पार्न थालेपछि स्थानीयवासीले बँदेलबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति पाउनुपर्ने र सङ्ख्या घटाउनुपर्ने माग राख्दै आएका थिए।
काठमाडौं : संरक्षित जीवजन्तुको अवैध शिकार गर्नु दण्डनीय अपराध हो। सोझै हेर्दा वनका जीवजन्तुहरू शत्रुझैं लागे पनि सूक्ष्म रूपमा हेर्ने हो भने यिनीहरू मानिसका मित्र हुन्।हाम्रो पर्यावरण सन्तुलित राखिराख्न वनका जीवजन्तुले सहयोग पुर्याएका हुन्छन्। तर, वन्यजन्तु र मानिसबीच द्वन्द्व चलिरहेको छ। खेतीबाली नोक्सानी, घरबास भत्काउनेदेखि कहिलेकाँही जंगली जनावरको आक्रमणमा परेर मान्छेको ज्यानैसमेत जाने गर्छ। यसरी जनधनको क्षति गराउने वन्यजन्तुहरू सामान्य हिसाबले हेर्दा शत्रु लाग्नु स्वाभाविकै हो।तर, वनमै