काठमाडौं : संरक्षित जीवजन्तुको अवैध शिकार गर्नु दण्डनीय अपराध हो। सोझै हेर्दा वनका जीवजन्तुहरू शत्रुझैं लागे पनि सूक्ष्म रूपमा हेर्ने हो भने यिनीहरू मानिसका मित्र हुन्।हाम्रो पर्यावरण सन्तुलित राखिराख्न वनका जीवजन्तुले सहयोग पुर्याएका हुन्छन्। तर, वन्यजन्तु र मानिसबीच द्वन्द्व चलिरहेको छ। खेतीबाली नोक्सानी, घरबास भत्काउनेदेखि कहिलेकाँही जंगली जनावरको आक्रमणमा परेर मान्छेको ज्यानैसमेत जाने गर्छ। यसरी जनधनको क्षति गराउने वन्यजन्तुहरू सामान्य हिसाबले हेर्दा शत्रु लाग्नु स्वाभाविकै हो।तर, वनमै