काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले चौतर्फी शुल्क वृद्धिको विरोध भएपछि वार्तामा आउन आग्रह गरेको छ। डीनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सरोकारवाला पक्षहरू,आन्दोलनरत संघसंगठनहरूलाई वार्तामा सम्मिलित भइ उचित निकास दिन आग्रह गरेको हो। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह(बिई)मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्&zw