अर्थ सचिव घिमिरेले सम्हाले कार्यभार, मरासिनीको बिदाइ
१५ साउन, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले कार्यभार सम्हालेका छन् । यसअघि राजस्व सचिव रहेका उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थसचिव बनाएको थियो ।
यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई बिदाइ गरिएको छ । अर्थ …
काठमाडौँ। कृष्णहरि पुष्करले सम्हाले अर्थसचिवको जिम्मेवारी सम्हालेका छन्। सचिव कृष्णहरि पुस्करलाई बिहीबार अर्थमन्त्रालयमा स्वागत गरिएको हो। भदौ २९ गतेको सरकार निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। उनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतसहित कर्मचारीहरुले पनि स्वागत गरे। पुष्करले यसअघि अर्थ मन्त्रालयको राजस्व र अर्थ सचिव दुवैको भूमिका निर्वाह गरिसकेका छन्।
२२ पुस, काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर […]
काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई […]
काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व जनार्दन शर्माले सम्हाले पछि अर्थका उच्च कर्मचारीहरूको व्यापक फेरबदल भएको छ । उनले सुरुमै अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाएर मधु मरासिनीलाई अर्थ सचिव बनाए । त्यसपछि अर्थ मातहतका उच्च कर्मचारीहरू फेरबदल गर्न सुरु गरे ।
काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व जनार्दन शर्माले सम्हाले पछि अर्थका उच्च कर्मचारीहरूको व्यापक फेरबदल भएको छ । उनले सुरुमै अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाएर मधु मरासिनीलाई अर्थ सचिव बनाए । त्यसपछि अर्थ मातहतका उच्च कर्मचारीहरू फेरबदल गर्न सुरु गरे ।