सचिवद्वय राया र घिमिरेले सम्हाले कार्यभार

२२ पुस, काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले कार्यभार

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले कार्यभार सम्हालेका हुन्।...

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै

धरानका नवनिर्वाचित मेयरले सम्हाले कार्यभार

सुनसरी । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई (हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नु भएको छ । आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नु भएका उहाँलाई कर्मचारीहरुले भब्य स्वागत गरेका थिए । कर्मचारीको स्वागत पश्चात् कार्यकक्षमा प्रवेश गरि उहाँले कार्यभार सम्हाल्नु भएको हो । मेयर राईलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गरेका थिए । कार्यभार सम्हाल्नु […]

घिसिङले सम्हाले राखेपको कार्यभार

सर्वोच्च अदालतको फैसलापछि टंकलाल घिसिङले बुधबारदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिवको कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को १३ मंसिरको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त...

खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीमुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटउपर मंसिर ३० गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्य–सचिव […] The post खेलकुद सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल लाइफका अध्यक्षले सम्हाले कार्यभार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले आफ्नो कार्यभार सम्हालेका छन् ।  कम्पनीको संचालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेसँगै उनले कार्यभार सम्हालेका हुन् । बुधबार  बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम उनलाई सपथ गराएका हुन् ।

कुलमानले सम्हाले प्राधिकरणको कार्यभार

कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो। आज उर्जामन्त्रीबाट नियुक्ति पत्र बुझेपछि उनले पदबहाली गरेका हुन्।    उनी...

गृहमन्त्री खाँणले सम्हाले कार्यभार (फोटोफिचर)

काठमाडौं, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यभार सम्हालेका छन्। आज (बुधबार) सिंहदरबारस्थित् गृह मन्त्रालयल पुगेर मन्त्री खाँणले कार्यभार सम्हालेका हुन्। खाँणले हिजोमात्रै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार सम्हालेपछि मन्त्री खाँणले कोभिड महामारीको समयमा फ्रन्टलाईनमा रहेर भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका थिए । र, अग्रपँक्तिमा रहेर […]

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण […]