३ असोज, काठमाडौं । नेपालका युवा अलराउण्डर गुलसन झाले दुई लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई पछि पार्दै विश्व कीर्तिमान बनाएका छन् ।
आईसीसी विश्वकप लिग–२ मा गुलसनले ओमानविरुद्ध पाँच विकेट लिनुको साथै ५० माथि …
ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर अर्को कीर्तिमान बराबरी गरेका छन् । यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाइले १२ बलमा अर्धशतक प्रहार गरी कीर्तिमान कायम गरेका थिए ।
दीपेन्द्रले ट्वान्टी–२० आईमा ३४ इनिङमा एक हजार रनको कोसेढु्ंगा पार गरेको दिन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान साक्षी बन्यो। उनले आक्रामक ब्याट्सम्यान क्रिस गेल र केन विलियम्सनको रेकर्ड पनि बराबरी गरे। यी दुईले पनि ३४ इनिङमै एक हजार रनको आँकडा पूरा थिए...
काठमाण्डाै - आसन्न एभरेष्ट प्रिमियर लिगका लागि वेष्ट इन्डिजका विस्फोटक खेलाडी क्रिस गेल नेपाल आउने पक्का भएको छ । गेललाई पोखरा राइनोजले इपीएलका लागि नेपाल ल्याउने लागेको हो ।
लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् । ईपीएलको सफलताले गर्दा गेलल...
काठमाडौं । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने भएका हुन् ।
उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने …
इन्डियन प्रिमियर लिगको ११औँ संस्करणको अक्सन शनिबारबाट सुरु भएको छ। यस्तोमा पहिलो दिन निकै रोमाञ्चक रूपमा अक्सन जारी छ। आइपिएल ११ मा पहिलो दिन आक्रामक ब्याट्सम्यान क्रिस गेल तथा पहिलो पटक अक्सनमा सहभागि इंग्लिस खेलाडी जोए रुट लिलामीमा पर्न असफल हुँदा अर्का इंग्लिस खेलाडी बेन स्टोक्सलाई भने राजस्थान रोयल्सले १२ कर...