दीपेन्द्रले ट्वान्टी–२० आईमा ३४ इनिङमा एक हजार रनको कोसेढु्ंगा पार गरेको दिन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान साक्षी बन्यो। उनले आक्रामक ब्याट्सम्यान क्रिस गेल र केन विलियम्सनको रेकर्ड पनि बराबरी गरे। यी दुईले पनि ३४ इनिङमै एक हजार रनको आँकडा पूरा थिए...