पहिला प्रचण्डको छोरी भन्थे, भरतपुरको विकास देखेर अहिले रेनुको बुवा भन्छन् : प्रचण्ड

गठवन्धन सरकारले देशभरका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिने उहाँको भनाइ छ । देशका साझा समस्यामा यो पार्टी र त्यो पार्टी नभनी सबै राजनीतिक दलहरू एक हुन पनि उहाँको आह्वान थियो ।

सम्बन्धित सामग्री

‘पहिले प्रचण्डको छोरी रेणु भन्थे, अहिले रेणुको बुवा प्रचण्ड भनिन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको परिचय फेरिएको बताएका छन् । बुधबार चितवनको भरतपुर महानगरपालिकामा आयोजित भूमिहीन दलितहरूलाई लालपुर्जा वितरण कार्यक्रममा उनले ०७४ को स्थानीय तह निर्वाचनमा रेणुको परिचय आफ्नो छोरीका रूपमा रहेको र अहिले आफूलाई ‘रेणुको बुवा’ भन्ने गरेको भन्दै खुसी व्यक्त...