काठमाडौं । अनेरास्ववियु काभ्रेले सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएर विरोध गरेको छ । गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा कालो झन्डा देखाएर विरोध गरेको हो । आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटा सहयोगी बनेको समेत एमालेको आरोप छ । विरोधको कार्यक्रम अन्तर्गत प्रतिकात्मक रुपमा सभामुख सापकोटालाई कालो झण्डा देखाइएको अनेरास्ववियु काभ्रेका सचिव मिलन गौतमले जानकारी दिनुभयो […]