मधेश प्रदेशवासीको उत्पीडन अन्त्य गर्न सरकार गम्भीर छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मधेश प्रदेशका बासिन्दाले सदियौंदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक काम थालेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयाम : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयामः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताइन्।...

सञ्चार क्षेत्रका श्रम मुद्दामा सरकार संवेदनशील छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ ।

बालश्रम रोक्न प्रदेश सरकार गम्भीर : मन्त्री शर्मा

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बालश्रम न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।अहिले पनि विभिन्न क्षेत्रमा बालबालिकालाई श्रमिकको रुपमा काम गरिरहेको बताउँदै त्यसको अन्त्य गर्न प्रदेश सरकारले खेल्नुपर्ने भूमिका र स्रोत व्यवस्थापनका सही कार्यान्वन गर्न मन्त्रालय तत्पर रहेको उनले बताए ।