नेपाल टेलिकमले मनायो २० औं वार्षिकोत्सव, मन्त्री शर्मा भन्छिन्- कर्मचारीको पेशागत सुरक्षामा सरकार गम्भीर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।