पीडितहरुले मिटर ब्याज सम्बन्धी विधेयक जलाए (तस्वीरहरू)

१२ साउन, काठमाडौं । मिटर ब्याजबाट पीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्र प्रमाणीकरण गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ जलाएका छन् । दुवै सदनले पास गरेको यो विधेयकले आफूहरुको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरुको एक समूहले यो विधेयक जलाएका हुन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै […]

सम्बन्धित सामग्री

मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका मन्त्तालयले तोक्यो फोकल पर्सन

गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।...

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जना बानेश्वरबाट पक्राउ (फोटोफिचर)

मिटर ब्याज विरुद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले बानेश्वरबाट पक्राउ गरेको छ।

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाचबुझ आयोगसहित सरोकारवाला बिच मिटर ब्याज सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सो जानकारी गराइएको हो।...

मिटर ब्याज पीडितद्वारा आन्दोलन घोषणा

१७ पुस, जनकपुरधाम । सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्‍याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले […]

मिटर ब्याज पीडितले आज बालुवाटारमा मार्चपास गर्दै

१५ भदौ, काठमाडौं । मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा पार्चपास गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले बालुवाटारमा मार्चपास गर्न लागेको हो । संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले दिउँसो दुई बजे २ बजे माइतीघरमा जम्मा भएर बालुवाटार जाने कार्यक्रम रहेकोले सहभागी हुने सरोकारवालालाई अपिल गरेका छन् । दृष्टिबन्धकलगायत अन्य तमसुक […]

नवलपरासीका मिटर ब्याज पीडितद्वारा माइतीघरमा विरोध प्रदर्शन

काठमाडौँ- नवलपरासी सुस्ताका मिटर ब्याज पीडितहरूले पुन: माइतीघरमा धर्ना दिएका छन् । यसअघि गृह मन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर घर फर्केका उनीहरूले पुनः काठमाडौँको माइतीघरमा धर्ना दिएका हुन् । सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको उनीहरूले जनाएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिको अगुवाइमा […]

मिटर ब्याज तथा ठगीविरुद्ध माइतीघरमा किसानहरुले गरे प्रदर्शन

काठमाडौं : मिटर ब्याज तथा ठगीविरुद्ध किसानहरुले प्रदर्शन गरेका छन्। मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले आज माइतीघरमा प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले देशैभरका मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडित जनताको उद्धारका लागि सरकारले अधिकार सम्पन्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, भूमिहीन बनाइएका किसान-मजदुरको जमिन,…

जनता मार्न पाइँदैन भन्दै मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन शुरु (तस्बिरसहित)

काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]

माइतीघर मण्डलामा मिटर ब्याज संघर्ष समितिको धर्ना

काठमाडौं, ३ असार । मिटर ब्याज संघर्ष समितिले आज काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना तथा विरोध कार्यक्रम गरेको छ । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको मिटर ब्याज विरुद्धको संघर्ष समितिको आयोजनामा शुक्रबार धर्ना तथा विरोध कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष राम सुरत गुप्ता,उपाध्यक्ष अशोक सिंह कुर्मी, कोषाध्यक्ष अजमुल्ला मोहम्मद […]

गृह मन्त्रालयका हाकिमका श्रीमतीहरू मिटर ब्याज कारोबारमा संलग्न छन् : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सांसद प्रेम सुवालले गृह मन्त्रालयका अधिकारीका पत्नी र नातेदारहरु मिटर ब्याज कारोबारमा संलग्न रहेको बताएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत संशोधन प्रस्तुत गर्दै सुवालले बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने भनिए पनि गृह प्रशासनका हाकिमका पत्नीहरू नै त्यसमा संलग्न भएको बताए । ‘बजेटमा मिटर ब्याज नियन्त्रण गर्ने कुरा […]