काठमाण्डाै - धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन ।
पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताउनु हुन्छ । उहाँका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन ।
‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो &n...