एक्याप प्रभावित पालिकाको मागः स्थानीय सरकारलाई लगाएको अंकुश हटाइयोस्

पोखरा – अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रभावित पालिकाको बैठकले ६ बुँदे ‘माछापुच्छ«े घोषणापत्र’ जारी गरेको छ। स्थानीय सरकारका अधिकारलाई अकुंंश लगाउने कानुन संशोधन गर्न बैठकले जोडदार माग गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम पालिकाभित्रका ढुंगा, गिट्टी, बालुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरीढुंगा, जडीबुटीलगायत प्राकृतिक, खानीजन्य र नदीजन्य वस्तुको बिक्री तथा निकासी […]

सम्बन्धित सामग्री

अन्नपूर्ण संरक्षण क्षेत्रका पालिकाले अंकुश लगाउने कानुन संशोधन गर्न माग

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) भित्र पर्ने १५ गाउँपालिकाले स्थानीय सरकारलाई अंकुश लगाउने कानुनको संशोधनको माग गरेका छन् । स्थानीय तह स्थापना दिवसको अवसरमा माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय समन्वयात्मक कार्यक्रममा एक्यापले संरक्षणभित्र पर्ने गाउँपालिकाले गर्ने विकासका आयोजनादेखि पालिकाको राजस्व वाडफाडसम्म समस्या आएकाले स्थानीय तहको अधिकारलाई अंकुश गर्ने कानुन संशोधनका लागि जोडदार माग गरेको छ […]