काठमाडौं । अहिले घर बनाउँदा वास्तु मिलाउने प्रचलन बढेको छ । मान्छेको व्यवहार, मनोभावलाई पनि सम्बोधन गर्ने भएकाले घर-भवन निर्माण गर्दा वास्तु हेराउने प्रवृत्ति व्यापक हुँदै गएको आर्किटेक डिजाइनर अर्चना शाह बताउँछिन् । वास्तुले समग्र घरसँगै त्यसभित्रका भान्सा, बैठक, शयन कक्ष कहाँ र कसरी तयार गर्नुपर्छ भनी निर्देशन गरेको छ । वास्तुले भूगोल, हावापानी, दिशा, […]