डोटीमा अघोषित लोडसेडिङ

डोटी – केही दिनदेखि डोटीमा लोडसेडिङ सुरु भएको छ । लोडसेडिङमुक्त क्षेत्र रहेको भन्दै नेता र विद्युतका कर्मचारीले भनिरहे पनि डोटीलगायत ७ प्रदेशका अन्य विभिन्न जिल्लाहरुमा दैनिक लोडसेडिङ भइरहेको छ । चर्को गर्मीमा लोडसेडिङ हुन थालेपछि दिपायल तथा सिलगढीवासीको दैनिकी कष्टकर बन्न थालेको छ । डोटीमा क्षमताभन्दा बढी विद्युत...