काठमाडौं : जल तथा मौसम पूर्वानुमान विभागले प्रदेश १ को झापा, मोरङ, सुनसरी, सप्तरी,धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी बर्षा भइरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण ती जिल्ला भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ विभागले जनाएको छ। यस्तै, डुबान भइरहने होचा स्थान र साना…