काठमाडौं : नेपाल, मलेसिया र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको फाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दैछ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेको पपुवा न्युगिनिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो।
जारी सिरिजमा नेपालले चार खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने पपुव न्युगिनीले १ खेलमा जित र ३…