न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । काठमाडौंमा आयोजित ’कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्र्तक्रिया कार्यक्रमको उद्घघाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संघीय संसदको संयोजन र […]