नगरमा ‘अवण्डा’ रकम राख्न खोजिएको भन्दै वडाध्यक्ष उत्रिए विरोधमा

कार्यपालिकाबाट निर्णय गरेर खर्च गर्नुपर्ने व्यवस्था भए पनि मेयरले आफुखुसी बाँड्ने मनसायले रकम अबण्डा राख्न खोजेको असन्तुष्ट जनप्रतिनिधिको भनाई छ । नगरको अबण्डा रकम राख्ने प्रस्ताव अस्वीकार गर्नेमा कांग्रेस, माओबादी केन्द्र, जसपा र राप्रपाबाट निर्वाचित वडाध्यक्ष एवं कार्यपालिका सदस्य छन् ।

सम्बन्धित सामग्री

१५ लाख घुस सहित वडाध्यक्ष पक्राउ

काठमाडौं, माघ ४ । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे रु १५ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार राती नियन्त्रणमा लिएको छ । अध्यक्ष वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले नियन्त्रणमा लिइएको जनाएको छ । अध्यक्ष वादेबाट आयोगको टोलीले जापनिज रकम […]

सडक बनाउँदा पाँच लाख घूस लिने वडाध्यक्ष पक्राउ

बारा : जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ।कार्की पाँच लाख घूससहित आज पक्राउ परेका हुन् । वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घूसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ। पक्राउ परेका वडाअध्यक्ष कार्की नेकपा (एमाले) प

सवारीसाधन बापतको रकम शिक्षा सुधारमा लगाउने निर्णय

विराटनगर वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले सवारीसाधन वापत पाउने रकम विद्यालयको शिक्षा सुधारमा लगाउने निर्णय गरेका छन्।...

वडाध्यक्ष र वडा सचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्‍ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम […]

मनकारी वडाध्यक्ष : आफ्नो सेवा सुविधाबाट खरिद गरे एम्बुलेन्स

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का  वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गरेका छन् । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गरेका हन् ।वि.सं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधा बापतको रकम जनतालाई नै फिर्ता गरेको बताए ।“मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका ल

घुस लिएको आरोपमा वडाध्यक्ष र वडा सदस्यविरुद्ध मुद्दा दायर

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष र वडा सदस्यविरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दायर गरेको छ । नागरिकता बनाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो । घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन साथै वडाध्यक्ष गुरुङले […]

वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा

इलाम– इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् । इलामको गजुरमुखीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् । उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा […]

उदाहरणीय वडाध्यक्ष– बैठक भत्ताको रकम जम्मा गरेर युवालाई खेलकुद सामग्री प्रदान

शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फूटबल र भलिबल खेलका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् । १३ हजार ४७० र अपुग रु २० हजार रकम व्यक्तिगतरूपमा व्यवस्था गरी  खेलकुद सामग्री उपलव्ध गराइएको उनले जानकारी दिए । “वडाका युवाको रुचिअनुसारका खेलकुदका सामग्री उपलब्ध गराएका छौँ”, उनले भने, “अझै खेलकुदप्रति युवाहरुको आकर्ष...

आफ्नो भत्ताबापतको रकम जेष्ठ नागरिकलाई वितरण गर्दै वडाध्यक्ष कुँवर

कञ्चनपुरका एक वडाध्यक्षले आफूले पाएको भत्ताबाफतको रकम वडाका जेष्ठ नागरिकलाई वितरण गरेका छन्। भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले आफ्नो भत्ताबाफतको रकम वडाका जेष्ठ नागरिकलाई वितरण गरेका हुन्। उनले हरेक...