६ वर्षमा पनि बनेन कभर्ड हल

व्यवस्थित इन्डोर गेमका लागि जिल्लामा निर्माण थालिएको कभर्ड हल अलपत्र परेको छ । ०७२ सालमा कभर्ड हल निर्माण थालिएको हो । सिस्ने गाउँपालिका–६, ढकालबारामा निर्माणाधीन कभर्ड हलका लागि २ वर्षयता बजेट नपरेपछि अलपत्र परेको छ ।

सम्बन्धित सामग्री

बनेन कभर्ड हल

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गरी निर्माण गर्न लागिएको कालीकोट र जाजरकोटको कभर्ड हल निर्माण कार्य बजेट अपुग हुँदा अघि बढ्न सकेको छैन। तीन वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको कालीकोटस्थित कभर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा कभर्ड हल निर्माणका लागि प्रदेश सरकारले ५० लाख र सङ्घीय सरकारले ६० लाख बजेट विनियोजन गरेको छ। १४ करोड रुपियाँ लागत अनुमान रहेको परियोजनाको डिपिआर आव २०७७/७८ मा तयार गरिएको थियो।

शिलान्यासको ६ महिनामा पनि बनेन कभर्ड हल

धेरै ठाउँमा जग्गा प्राप्ति नभएका कारण चाहेर पनि खेल मैदान तथा कभर्डहल निर्माण हुन सकेका छैनन् । नेपालको खेलकुद क्षेत्रलाई पछिल्लो समयमा बुझ्न थालिए पनि अझै यसलाई व्यावहारिक रूपमा खेलकुदको विकास र विस्तारका लागि खेल पूर्वाधार निर्माण गर्नु पहिलो आधारभूत कुरा हो भन्ने मान्यता बुझाउन सकिएको छैन । जुन पछिल्लो एक उदाहरणको रूपमा हेर्न सकिन्छ, […]