नारदमुनी स्मृति गोल्डकप : बागमती फुटबल क्लब  विजयी

उदयपुर।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहामा जारी  नवौं संस्करणको नारदमुनि थुलुङ स्मृति गोल्डकप  २०८० को सोमबारको खेलमा  चारतारे फुटबल क्लब मोरङ र बागमती फुटबल क्लब सर्लाही बिच प्रतिस्पर्धा  भएको छ। खेलको ३ मिनेटमै चारतारे फुटबल क्लब मोरङका जर्सी नं। १६ का सागर तिवारीले सुरुवाती गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए  खेलको […]

सम्बन्धित सामग्री

मछिन्द्र फुटबल क्लब भारत प्रस्थान

काठमाडौं । एएफसी कप छनोटको दोस्रो चरण खेल्न मछिन्द्र फुटबल क्लब भारत प्रस्थान गरेको छ । मछिन्द्र आइतबार भारततर्फ प्रस्थान गरेको हो । मछिन्द्रले एएफसी कप छनोटको दोस्रो चरणमा इन्डियन सुपर लिग क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ । मोहन बगान र मछिन्द्रबीचको खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ । मछिन्द्रले […]

शेर्पाको अध्यक्षतामा फुटबल क्लब एसोसिएसन गठन

काठमााडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए) को तदर्थ समिति गठन भएको छ । शेर्पा ए डिभिजन क्लब हिमालयन शेर्पा क्लबका अध्यक्ष समेत हुन् । सहिद स्मारक ए, बि र सि डिभिजनमा रहेका क्लबहरुको प्रतिनिधिको भेलाले सोमबार गठन गरेको एनएफसिएको […] The post शेर्पाको अध्यक्षतामा फुटबल क्लब एसोसिएसन गठन first appeared on Hamro Khelkud.

मिल्स गोल्डकप : गाईघाट फुटबल क्लब सेमिफाइनलमा

विराटनगर : विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपमा गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा पुगेको छ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै  गाईघाट सेमिफाइन पुगेको हो।जितसँगै गाईघाटले बिहीबार हुने दोस्रो सेमिफाइनलमा साविक विजेता प्रतिभा फुटबल क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ।जितको लागि गाईघाटका देवीराज चौधरी, रोशन भुजेल, प्रविण राई र मनिष कटुवालले गोल गरी टिमलाई

गाईघाट फुटबल क्लब खुदुनाबारी गोल्डकपको अन्तिम चारमा

झापा – उदयपुरको गाईघाट फुटबल क्लब प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता तेस्रो खुदुनाबारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जुनधारा–३ स्थित प्रस्तावित प्राकृतिक रंगशालामा भएको गोल्डकपको तेस्रो खेलमा आज (मंगलबार) ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै उदयपुर गोल्डकपको अन्तिम चारमा पर्न सफल भएको हो। ६० मिनेटको निर्धारित समयमा कुनै पनि […]

पटिहानी फुटबल क्लब र महिन्द्रा ट्रयाक्टरबीच सम्झौता

पश्चिम चितवनको समुदाय स्तरमै पुुगेर खेलाडी उत्पादन र प्रशिक्षण गर्दै आएको पटिहानी फुटबल क्लब र महिन्द्रा ट्रयाक्टरबीच सम्झौता भएको छ । नेपालका लागि महिन्द्रा ट्रयाक्टरका लागि आधिकारिक विक्रेता बतास ब्रदर्श...

इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध

इटहरी । इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँसँग भारतको कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध बनेको छ । शनिबारबाट सुरु भएको खेलको दोस्रो दिन आइतबार मनाङले कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि ९ नम्बरका खेलाडी अफिज वलावलेले २ गोल गर्दै टिमलाई […] The post इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मी

राष्ट्रिय जागृति र धरान फुटबल क्लब सेमिफाइनलमा

राष्ट्रिय जागृति क्लब र धरान फुटबल क्लब इटहरीमा जारी सुनसरी जिल्ला स्तरीय ‘ए’ डिभीजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।...

रारा फुटबल क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा आइतबार भएको चौथो क्वाटरफाइनलमा रारा फुटबल क्लबले घरेलु टोली डागीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । रारा फुटबल क्लबको जितमा ग्लोरी र योगेश […]

विराटनगर सिटी फुटबल क्लब एनएसएलको शीर्ष स्थानमा

एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको […]