चौबीस बुँदे घोषणापत्र जारी गर्दै कानून व्यवसायीको राष्ट्रिय सम्मेलन सम्पन्न

न्यायपालिकाको शुद्धीकरण गरी भ्रष्टाचारमुक्त बनाउने, नयाँ प्रवेशी कानून व्यवसायीको दक्षतावृद्धिलगायतको २४ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै कानून व्यवसायीको सम्मेलन सम्पन्न भएको छ । नेपाल बार एशोसिएशनले यही फागुन १५, १६ र १७ गते आयोजना गरेको सम्मेलनको १५ औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो । कानून …

सम्बन्धित सामग्री