स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन एमाले निकट स्वास्थ्यकर्मी संघको आग्रह

काठमाडौँ– कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेपछि स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ । कोभिड–१९ को उपचार हुने केही अस्पतालका मात्रै ५०० भन्दाबढी स्वास्थ्यकर्मी संक्रमित बनेपछि एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरेको हो । महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणको मारबाट बचाउन र सहज वातावरण बनाउन संघले […]

सम्बन्धित सामग्री

चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारवाही गर्न संघको आग्रह

नेपाल आयुर्वेद चिकित्सक संघले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा खटिँदै आएका आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै संघले सो आग्रह गरेको हो । कर्णालीको सुर्खेतमा सञ्चालित आइसोलेशन सेन्टरमा कार्यरत डा.शंकर प्रसाद रिजाल, डा.यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सुनियोजित ढंगले साङ्घातिक हमला गरी घाइते बनाइएको भन्दै संघले घोर भर्त्सना गरेको छ ।सो घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकमाथि हा