कर्मचारीमा कोरोना देखिएपछि अछाम जिल्ला अस्पताल सिल

डाेटी - अछाम जिल्ला अस्पताल सिल गरिएको छ । अस्पतालमा कार्यरत १७ जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अरु सबै सेवा बन्द गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिनटेन्डेन्ट डा मनोज वि...

सम्बन्धित सामग्री