काठमाडौं : उरुग्वेसँग बराबरीमा रोकिएपछि साविकको उपविजेता अर्जेन्टिनालाई आगामी विश्वकपमा छनोट हुन थप मुस्किल पर्ने देखिएको छ। विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना उरुग्वेसँग गोलरहित बराबरीमा रोकियो।
क्याटलान जाइन्ट बार्सिलोनाका दुई स्टार लियोनल मेसी र लुइस सुआर...