अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा, पेरुले बराबरीमा रोक्यो

असोज २०– विश्व फुटबलको महारथी मानिने टिम अर्जेन्टिना २०१८ को विश्वकपको छनौट यात्रा कठिन मोडमा पुगेको छ ।  शुक्रबार बिहान पेरुसँगको खेलमा ग...