प्रदेश १ लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा विज्ञापन भएका बाँकी पद र नयाँ आर्थिक वर्ष २०७८/७९ मा गरिने नयाँ विज्ञापनका पदपूर्ति कार्यतालिका सार्वजनिक गरेको हो । सोही तालिका अनुसार स्थानीय सरकारी सेवामा रिक्त रहेका पदहरूमा आन्तरिक, बढुवा र खुला प्रतिस्पर्धामार्फत कर्मचारी पदपूर्ति गरिने […]