मानव र वन्यजन्तु द्वन्द्वबाट झापामा ५२ जनाले ज्यान गुमाए, भारतबाट आउने हात्तीको आतंक उस्तै

विराटनगर : झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा ४७ नेपाली र पाँच भारतीय नागरिक छन्। वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताए। भारतबाट…