कृषकहरुलाई प्रोत्साहित गर्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुले गाई भैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो।...
रकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले डोर टु डोर टिम निर्माणको तयारी गरिरहेको बताउनुभएको छ ।
झिमरुक । कृषि तथा पशुपक्षी विकास कार्यालय प्युठानले गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रदेश सरकारको कार्यक्रमानुसार गत फागुन २४ गतेदेखि जिल्लामा सो कार्यक्रम शुरु गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले किसानको गोठमै पुगेर पशुहरुको उपचार सुरू गरेको छ ।
पशुको बाँझोपन तथा अन्य रोगहरुको उपचारका लागि पशुविज्ञको टोली किसानको गोठगोठमै पुगेका हुन् ।
लुम्बिनी प्रदेश सरकारको कार्यक्रम अनुसार प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिका भित्रका व्यबसायिक किसानहरुको गाइ भैसीको उपचार गर्न ‘डोर टु डोर’ कार्यक्रम सुरू गरिएको कार्यालय प्रमुख उत्तम आचार्यले बताउनुभयो । तीन चरणमा यो कार्यक्रम चलाइने आचार्यको भनाइ छ ।