न्यायलय सुधारको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ : पूर्व न्यायाधीश केसी (भिडिओसहित)

काठमाडौं, १० असार । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले न्यायालय सुधारको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । उनले अहिले पछिल्लो अवस्था हेर्दा न्याय बिकाउको अवस्थामा रहेको टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हालै […]

सम्बन्धित सामग्री

बालकुमारी घटना : पूर्वन्यायाधीश पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

मन्त्रिपरिषद्को बैठकले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

बालकुमारी घटना : उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिनुभएको छ ।

संसद् अवरुद्ध कायमै

सोमबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएपछि सूचनाबाट स्थगित गरिएको छ।...

सरकार अझै उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : महेश बर्तौला

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन्।सोमवार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरु पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाएका हुन्।उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताए। उनले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन गर्न लेखा समितिको निर्देशन

काठमाडौँ - संसदीय समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले हालै भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन प्रकरणका विषयमा छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न ...

सुन तस्करी प्रकरण: उच्चस्तरीय छानबिन समिति गठन गर्न लेखा समितिको निर्देशन

काठमाडौँ - संसदीय समितिले सुन तस्करी प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकले हालै भन्सार कार्यालय बाहिरबाट बरामद भएको सुन प्रकरणका विषयमा छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न ...

दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन

सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको...

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।

कर्णाली प्रतिष्ठान घटनाः उच्चस्तरीय छानबिन समिति गठन गर्न माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ।

फार्मेसी अधिकृत मृत्यु प्रकरण : छानबिन समिति गठन

महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेलको मृत्युबारे थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । फार्मेसी अधिकृत पोखरेलले शुक्रबार बिहान अस्पतालको फार्मेसीको स्टोरभित्र कपडाको पासो लगाई आत्महत्या गर्नुभएको थियो । चिकित्साशास्त्र अध्ययन संस्थानले आत्महत्याका सम्बन्धमा थप अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।