बालकुमारी घटना : पूर्वन्यायाधीश पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

मन्त्रिपरिषद्को बैठकले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

सम्बन्धित सामग्री

बालकुमारी घटना : उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिनुभएको छ ।