एक उम्मेदवारले दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने
मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ।...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून रहेको छ । मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान …
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराउन उनी दलबलसहित गोरखा पुगेका हुन्। प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्दैछन्।
प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा…
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयनपत्र दर्ता गराएका छन्।
मुसिकोट नगरपालिकास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उनले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनय पत्र दर्ता गराएका हुन्।
दशैंको टीका र जमरा लगाएर उनी उम्मेदवारी दर्ता गराउन पुगेका थिए।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
काठमाडौं, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम […]
काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा …
काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र आज दर्ता हुँदैछ। प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ। आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको […]
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ। असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय ...
रसुवा । जिल्लामा स्थानीय तह निर्वाचनका लागि आवश्यकताभन्दा तीन गुनाभन्दा बढी उम्मेदवारले मनोयनपत्र दर्ता गराएका छन् । आइतबार र सोमबार गरी दुई दिनमा जिल्लाका पाँच स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत १ सय ४५ पदमा चार सय १५ जनाले मनोनयनपत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रसुवाबाट अध्यक्ष, उपाध्यक्ष र स्वतन्त्र अध्यक्षमा उम्मेदवारी […]