काठमाडौं, २९ बैशाख । हेल्पर केयरिङ सर्कलको आयोजनामा नेपाल अपाङ्ग आश्रममा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। शिविरमा नाक, कान, घाँटी, सम्बन्धी रोगका बिरामीहरुले स्वास्थ्य उपचार गराएको आयोजकले जनाएको छ। विश्वास घिमिरेको प्रमुख अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य आम मानिसको महत्वपूर्ण पाटो भएको भन्दै शिविरको आयोजना गरिएको संस्थाका अध्यक्ष विश्वास घिमिरेले बताए। उनले क्लबले […]