स्वास्थ्य मन्त्रालयका चार सहसचिवको बढुवा

काठमाडौं । स्वास्थ्य तथा जासंख्या मन्त्रालयका चारजना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन महाशाखा प्रमुखसहित चारजनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे तथा प्राविधिकतर्फ डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोग सचिवविहीन- तीनजना रेसमा

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौं बाहिर भएकाले अहिले सचिव बढुवा प्रक्रिया रोकिएको छ ।

रिक्त स्वास्थ्य सेवातर्फको सचिवका लागि तीन जनाको नाम सिफारिस

न्युज अफ नेपाल, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत तीन जना प्रमुख विशेषज्ञहरुको नाम स्वासथ्य सेवातर्फ रिक्त रहेको सचिव पदका लागि सिफारिस गरेको छ । स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई पहिलो नम्बरमा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य […]