१८ असोज, काठमाडौं । नेपाली सेनाका अधिकृतहरुको सम्पत्ति विवरण अनलाइनबाट बुझाउने निर्णय उल्टिएको छ । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा गरिएको अनलाइनबाट सम्पत्ति विवरण बुझाउने निर्णय प्रभुराम शर्माले उल्ट्याएका हुन् ।
जंगीअड्डाको सैनिक अभिलेखालयले ६ असोज २०७८ …