एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको ‘म्याड्रिड डर्बी’मा साविक विजेता रियल म्याड्रिडले शानदार जीत निकालेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको एथ्लेटिको म्याड्रिडलाई २-१ गोलले पराजीत रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको हो । इस्टाडियो वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन रोद्रिगो र फेडेरिको भाल्भेर्डेले एक-एक गोल गरे […]