त्रिविको ४७औं दीक्षान्त समारोहमा १९ जना विद्यार्थीले पदक पाउने

२८ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले पुस ५ गते हुने ४७औं दीक्षान्त समारोहमा उत्कृष्ट भइ पदक तथा पुरस्कार पाउने विद्यार्थीहरुको नामावली सार्वजनिक गरेको छ । त्रिवि पनिकाले विभिन्‍न शिर्षकका स्वर्ण पदक, चान्सलर पदक लगायत विभिन्‍न शीर्षकका पदकबाट विभिन्‍न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल १९ विद्यार्थीको नामावली सार्वजनिक गरेको हो । […]

सम्बन्धित सामग्री

इस्लिङ्टनको दीक्षान्त समारोह सम्पन्न

राजधानीको कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत specialisations BSc (Hons) Computing, BSc (Hons) Computer Networking and IT Security, and BSc (Hons) Multimedia Technologies का ५ सय २ जना विद्यार्थी सहभागि भएका छन् । यस्तै दीक्षान्त समारोहमा सन् २०२० मा  स्नातकोत्तर तह अन्तर्गत एमएस्सी इन्फरमेशन टेक्नोलोजी  विषयका  १९ जना विद्यार्थी पनि दीक्षित भएका छन्  ।  त्

इस्लिङटन कलेजका स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थी दीक्षित

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले दीक्षान्त समारोह आयोजना गरेको छ । उक्त दीक्षान्त समारोहमा सन् २०२० र २०२१ मा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको छ । २०२० मा स्नातकोत्तर तह अन्तर्गत एमएससी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत बीएस्सी (हन्स) […]