पाँच टुहुरा भाईबहिनीको सहारा बनेकी मुगा

कर्णाली राजमार्ग अन्र्तगत खाँडाचक्र नगरपालिका वडा नं. २ मा पर्ने सडक छेउमै पुर्खाको पालामा बनेको सानो घर, त्यही घरभित्र बस्ने बालबालिकाका अनेकौं रहर। मलिन अनुहार, शरीरमा लाउने कपडाको पिर, एकछाक जोहो गर्न पिर,अनेकौं सपना पूरा गर्ने पिर। पिरै पिरले भरिएका निनाउरा अनुहार।

सम्बन्धित सामग्री

सहारा गुमाएका बेसहारा दाजुभाइको दर्दनाक कथा

सुर्खेत – खाली खुट्टा। ख्याउटे ज्यान। निर्दोष अनुहार। बिनोद र काले दुई दाजुभाइ सँगसँगै उभिँदा अरु मानिस पनि भावुक हुन्छन्। यसै टुहुरा, बेसहारा। उमेरले ९-१० वर्षको काले र बिनोद साहाराको खोजीमा छन्। दैलेखको ठाटीकाँध गाउँपालिका १ सिराडीका बिनोद र काले विश्वकर्मा आमा बुबा र पालनपोषण गर्दै आएका हजुरबाको पनि निधनपश्चात् बेसहारा भए। उनीहरुको यो संसारमा […]

सल्यानका दुई टुहुरा बालकको सहारा बन्यो साझा घर नेपाल

सल्यान : आमाबुबाको मृत्यु भएपछि टुहुरा बनेका सल्यानका दुई बालकको साझा घर नेपाल सुर्खेत अभिभावक बनेको छ।आमाबुवा गुमाएका बेसहारा सल्यान बनगाड कुपिण्डे नगरपालिका ३ पोखराका दुई दाजुभाईलाई अभिभावकत्व प्रदान गर्दै साझा घर नेपाल अभिभावक बनेको हो।तीन वर्षअघि बुबाको क्यान्सरबाट र केही महिना अघिमात्र आमाको मृत्यु भएपछि टुहुरा भएका १५ वर्षीय दीपक वि.क. र ४ वर्षीय दिपेश वि.क.लाई बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीले साझा घर नेपालका प्रमुखलाई जिम्मा लगाएका हुन्।आमाबुबाको मृत्यु भएप

युद्धकालको जनवादी विद्यालय, अहिले अनाथ बालबालिकाका लागि सहारा

रुकुम (पूर्व) : जनयुद्धका क्रममा भूमिगत भएका नेता कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपांग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी शिक्षा विभाग अन्तर्गत स्कुल खोलिएका थिए, तिनैमध्येको एक हो, रुकुमपूर्वको क्याङ्सीमा रहेको शहीद वासु स्मृति जनवादी विद्यालय।२०६२ सालमा रुकुमको मोराबाङ गाविसको क्याङ्सीमा माओवादीका स्थायी समितिका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश आले (वासु) को नामबाट स्थापना गरिएको विद्यालयमा राज्यद्वारा अभिभावक मारिएका २० जना टुहुरा बालबालिका सहित १११ आ

बिचल्लीमा पाँच बालबालिका

कैलालीको टीकापुरमा एकै परिवारका बालबालिका बिचल्लीमा परेका छन् । बुबा कमल लामा दुई वर्षअघि ट्र्याक्टर दुर्घटनाका कारण जेल परे । आमाले उनीहरूलाई छोडेपछि टुहुरा बनेका हुन् । उनीहरूका सहारा भनेको उनीहरूका बज्यै कान्छीदेवी लामा हुन् ।