सूर्या लाइफ इन्स्योरेन्सको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्सको १४ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । सोमबार कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा सम्पन्न साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुका साथै लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीका संचालक, शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका

सम्बन्धित सामग्री

सूर्या लाइफको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनी सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । साधारणसभाले चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएको कम्पनीले बताएको छ । कम्पनीले चालू आव ०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्तामार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८५,७१,३१८ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी रु.२९,१८,६७,३१० गरेको जनाएको छ ।

सूर्या लाइफले बोनस शेयर र नगद लाभांश दिने

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ ।विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपैयाँ का

सूर्या लाइफ इन्स्योरेन्सको सभा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सूर्या लाइफको तेह्रौं वार्षिक साधारणसभा : सेयरधनीलाई १३.३६ प्रतिशत लाभांश पारित

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेह्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीका संचालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको सो कम्पनीले जानकारी दिएको छ । विराटनगरस्थित होटल हैरिसन प्यालेसमा सम्पन्न साधारणसभाले कम्पनीको चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापूँजी वृद्धि भइ दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार १०० रुपै