क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। कोरोना भाइरसविरुद्धको बुस्टर डोज समेत लगाइसकेका ट्रुडोले संक्रमण देखिएपछि आफू आइसोलेशनमा रहरे काम गरिरहने जनाएका छन्। साथै, उनको दुई सन्तानमा पनि संक्रमण देखिएको छ।
प्रधानमन्त्री ट्रुडो र उनको परिवार अहिले कहाँ छन् भन्ने बारेमा केही सार्वजनिक गरिएको छैन। ओमोक्रन भेरियन्ट फैलिएपछि क्यानडामा…