वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा उक्त श्रम डेस्क हटाउने भएको हो । मन्त्री श्रेष्ठसहित मन्त्रालयका अधिकारीले बुधबार विमानस्थलमा राखिएको श्रम डेस्क हटाएका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले अनलाइन सूचना प्रणाली (फेमिस) कार्यान्वयनमा आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको हुँदा हटाइएको जानकारी दिनुभयो ।
काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाएको छ । खाडी मुलुकमा वैदेशिक रोजगारका लागि जाने श्रमिकहरूका लागि भनेर खडा गरिएको श्रम डेस्क सरकारले हटाएको हो । विदेश जाने नागरिकसँग विभेदकारी संरचनाका रूपमा छुट्टै श्रम डेस्क राखिएको भन्दै गुनासो हुँदै आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको अगुवाइमा श्रम डेस्क हटाइएको […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क बुधवारदेखि हटाइएको हो।
श्रम डेस्कले वैदेशिक रोजगारीमा...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको हो । श्रम डेस्कले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई दुःख दिएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम डेस्क हटाउन निर्देशन दिनुभएको हो । श्रम […]