मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना

काठमाडौं । मध्यपुरको पाटी विहारमा दिपंकर बुद्धमूर्ति स्थापना भएको छ । मध्यपुर थिमि निवासी राजमान र तेजमाया बाडेको सहयोगमा ७ फुटे दिपंकर बुद्ध स्थापना भएको हो । पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो । दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा पाटी विहार […]