मतगणना सुरु भएका सिन्धुलीका सबै पालिकामा गठबन्धनकै अग्रता देखिएको छ। सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाँउपालिका फिक्कल गाउँपालिकाले सार्वजानिक गरेको मतपरिणाम अनुसार सबै पालिकामा गठबन्धनका दलहरु अगाडी देखिएका छन्।...
काठमाण्डाै – नेपालका सात सय ५३ वटा पालिकामध्ये चार सय ७६ पालिकामा पूर्ण विद्युतीकरण भएकाे छ । दुई सय ४२ वटा पालिकामा आंशिक रूपमा विद्युतीकरण भएको छ । ३५ वटा पालिकामा नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्याउन सकेको छैन ।
प्राधिकरणले देशभरिका पालिकाका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा बिजुलीकाे पहुँच पुगेको छ । बिजुलीकाे पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलव १४ प्रतिशतले ग्रिडभन्दा...
महेन्द्रनगर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यस पटक भने तीन पालिकामा समिति रहन पुग्यो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा नेपाली काँग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ । यहाँको […]
काठमाडौँ : नेपाली कांग्रेसले २२४ पालिकाको प्रमुखमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले २२४ पालिकामा जित हासिल गरेको हो । यस्तै कांग्रेसले २१० पालिकाको उपमेयरमा जित हात पारेको छ । यस्तै कांग्रेसले ९३ पालिकामा अग्रता लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको एमालेले भने १४१ पालिकामा जित हासिल गरेको छ । तेस्रो स्थानमा रहेको […]
मोरङको १७ वटा पालिकामध्ये ९ वटामा काँग्रेसले अग्रता लिएको छ भने ८ वटा पालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले ५ वटा पालिकामा जितेको थियो भने काँग्रेसले १० वटा पालिकामा जितेको थियो । ०७४ सालको निर्वाचनमा १/१ वटा पालिका जितेका माओवादी र जनता समाजवादी पार्टीले कुनै पनि पालिकामा अग्रता लिन सकेका छैनन् ।काँग्रेसले यसअगाडि जितेका पालिकाहरु केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, धनपालथान गाउँपालिकामा एमालेले अग्रता लिएको छ । यस्तै एमालेले यसअघि जितेको मिक्लाजुङ गाउँपालि
काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो । काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ । नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ […]
काठमाडौँ । शुक्रवार (हिजो) भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरमा केही बेर अघिदेखि मतगणना सुरु भएको छ । अरू महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ । बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरू धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा […]
३१ वैशाख, विराटनगर । मोरङका ६ वटा पालिकामा मतगणना सुरु भएको छ । महानगरपालिकासहित १७ पालिका रहेको मोरङका ६ पालिकामा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ८ धापालथान, ग्रामथान, कानेपोखरी, जहदा, कटहरी र मिक्फाजुङमा मतगणना सुरू भएको हो । विराटनगर महानगरसहित केही पालिकामा शनिबारबाट मतगणना हुनेछ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले […]
१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]
रसुवा जिल्लामा नेपाली काँग्रेसले दुई वटा पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल गर्ने पक्षमा देखिएको छ । जिल्लाको कुल ५ वटा पालिकामध्ये काँग्रेसले आफू कमजोर रहेको २ वटा पालिकामा मात्र तालमेल गर्ने इच्छा व्यक्त गर्दै आएको छ ।पछिल्लो समय काँग्रेसको अवस्थामा निकै सुधार आएकाले जिल्लाका सबै पालिकामा गठबन्धन गर्न नपर्ने नेपाली काँग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले रातोपाटीलाई बताए । रसुवामा गाउँपालिकामात्र छन् । ती पालिकामा विगतको निर्वाचनको तुलनामा अहिले काँग्रेसको सांगठनिक अवस्थामा