वीरगंजः प्याजको बोरामा दश लाख रुपैयाँ रकम लुकाइ भारतबाट नेपाल प्रवेश गरेका एक जना रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत महाराष्ट्रका २६ वर्षीय मोहम्द लकमरे आलम रहेको प्रहरीले जनाएको छ।
रौतहट, ईशनाथ नगरपालिका ६ चमना टोल नजिकबाट आलम पक्राउ परेका हुन्। बिआर ०५ यू ५१६५ नम्बरको मोटरसाइकलमा रहेको प्याजको…