साफ यु–२० फुटबल टोलीको घोषणा

दशरथ रङ्गशालामा भदौ २ गतेदेखि १२ गतेसम्म आयोजना हुने साफ यु–२० फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

सम्बन्धित सामग्री

साफ यु–२० फुटबल : नेपाल फाइनलमा

आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलकाे फाइनलमा प्रवेस गरेको छ ।

फुटबल टोली स्वदेश फर्कियो

एजेन्सी । भारतमा आयोजना भएको साफ यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली फुटबल टोली स्वदेश फर्किएको छ । आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएको प्रतियोगितामा सहभागी भएर टोली स्वदेश फर्किएको हो । प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । उपाधिको लक्ष्यसहित भारत प्रस्थान […]

साफ यु–२० च्याम्पिनसिप फुटबल :  नेपाल आज बंगलादेशसँग भिड्दै

साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु–२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।

साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल १ गाेलले पछाडि

काडमाडाैँ – भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलकाे पहिलाे हाफसम्म नेपाल साविक विजेता भारतसँग १-० ले पछि परेकाे छ। खेलकाे ३२ औँ मिनेटमा भारतका लागि टाइसन सिंहले गाेल गरे। खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा भइरहेकाे छ। दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा भारतलाई हराए नेपाल फाइनल प्रवेश गर्नेछ। यसअघि […]

साफ यु-२०: नेपाल र भारत भिड्दै

काठकमाडाैँ – भारतमा जारी साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले साविक विजेता भारतसँग प्रतिष्पर्धा गर्दैछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिष्पर्धा गर्न लागेको हो। भारतविरुद्ध हुने खेल नेपाली समयानुसार साँझ सवा ७ बजे हुनेछ। पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन […]

साफ च्याम्पियनसिप फुटबल आजदेखि भारतमा सुरु हुँदै

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप फुटबल आज (साेमबार) बाट भारतमा सुरु हुँदैछ । भुवनेश्वरमा साेमबार दिउँसो हुने उद्घाटन खेलमा नेपालको युवा टोलीले माल्दिभ्सको सामना गर्ने भएकाे छ । कालिंगा स्टेडियममा हुने खेल नेपाली सयम अनुसार दिउँसो सवा ४ बजे सुरु हुने भएकाे छ । यसपटक साफ जित्ने लक्ष्य लिएको नेपाल सुखद सुरुआतको योजनामा […]

यू-२० राष्ट्रिय फुटबल टोलीको बिदाई, टोली आजै भारत जाँदै

काठमाडौं । साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी जनाउने नेपाली युवा टोलीलाई आज शुक्रबार बिदाई गरिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाई गरिएको हो । भारतको भुवनेश्वरमा हुने साफ यु–२० टोलीलाई एन्फाले बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम […]

नेपाली यु-२० टोली आज भारत जाँदै, प्रतियोगिता जित्ने लक्ष्य

काठमाडौं : साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली फुटबल टोली आज भारत जाँदैछ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाइ गरिएको छ। भारतको भुवनेश्वरमा हुने साफ यु-२० टोलीलाई एन्फाले बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम…

साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गर्नुभएको हो । छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर …

प्रज्वल र कसिन साफ यु–२० को निर्णायकमा

काठमाडौं, १५ असार । नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका […]