ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ उद्यमी महासंघबीच सहकार्यका लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउनेसम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र र नेपाल फर्निचर तथ फर्निसिङ उद्यमी महासंघकातर्फबाट महासंघका महासचिव […]